वीरगंज महानगरपालिका भित्र सञ्चालित कक्षा ११/कक्षा ९ अध्यापन हुने संस्थागत शिक्षण संस्थामा शैक्षिक सत्र २०८३ र २०८४ का लागि छात्रवृत्तिमा विद्यार्थी छनौट गर्नको लागि २०८२ सालको BEE (कक्षा ८ ) / SEE परीक्षामा सफल भएका विद्यार्थीहरूले मिति २०८३ जेठ १३ गते बिहान १०:०० बजेदेखि मिति २०८३ जेठ २७ गते राति ११:५९ बजेसम्म महानगरपालिकाको scholarship.birgunjmun.gov.np मार्फत अनलाइन आवेदन फाराम पेस (Online Application Form Submission) गर्न सूचना आह्वान गरिएको छ।
| कक्षा | छनोट विधी | परीक्षा मिति र समय | परीक्षा केन्द्र |
|---|---|---|---|
| कक्षा ११ को हकमा | परीक्षा | २०८३ असार ९ गते मंगलबार दिउँसो २ बजे | परीक्षा केन्द्र सम्बन्धी सूचना पछि प्रकाशन गरिने छ। |
| कक्षा ९ को हकमा | परीक्षा |
फाराम पेस गर्ने अन्तिम मिति : मिति २०८३ जेठ २७ गते राति ११:५९ बजेसम्म
आवेदन शुल्क : निशुल्क
नोट :- अनलाइन फाराम पेस (submit) गर्नुअघि सच्याउने (edit) तथा पूनरावलोकन (preview) गर्ने प्रावधान राखिएको छ । फाराम पेस (submit) गरी confirmation प्राप्त गरिसकेपछि महानगरपालिकाबाट सच्याउन वा थप गर्न SMS मार्फत अनुरोध गरेमा मात्र फाराम सच्याउन वा विवरण थप गर्न सकिने छ ।
सुरेन्द्र ठाकुर - ९८१९२२२४८८
सृजना बुढाथोकी - ९८४५७८८९९१
{{'RESERVATION_INFO' | translate}}