वीरगंज महानगरपालिका

नगर कार्यपालिकाको कार्यालय

शैक्षिक प्रशासन महाशाखा

वीरगंज, पर्सा

Apply Scholarship For

वीरगंज महानगरपालिका

नगर कार्यपालिकाको कार्यालय

शैक्षिक प्रशासन महाशाखा

वीरगंज, पर्सा

सूचना प्रकाशन मिति : २०८१/०३/३०

कक्षा ११ मा छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीका लागि अनलाइन आवेदन फाराम भर्ने सम्बन्धी अत्यन्त जरूरी सूचना

वीरगंज महानगरपालिका भित्र सञ्चालित कक्षा ११ अध्यापन हुने संस्थागत शिक्षण संस्थामा शैक्षिक सत्र २०८१ र २०८२ का लागि छात्रवृत्तिमा विद्यार्थी छनोट गर्नको लागि SEE परीक्षामा सफल भएका विद्यार्थीहरूले मिति २०८१ असार ३० गते बिहान १०:०० बजेदेखि मिति २०८१ साउन १३ गते आइतबार राति ११:५९ बजेसम्म महानगरपालिकाको scholarship.birgunjmun.gov.np मार्फत अनलाइन आवेदन फाराम पेस (Online Application Form Submission) गर्न सूचना आह्वान गरिएको छ।

१. छात्रवृत्ति उपलब्ध हुने कार्यक्रमहरुको विवरण :
विषय छनोट विधी
Science/Management/ Humanities/Education/Law परीक्षा/GPA (परीक्षा भएमा परीक्षा सम्बन्धी कार्यक्रमको सुचना पछि प्रकाशित गरिनेछ।
२. अनलाइन आवेदन फाराम पेस गर्ने समय र शुल्क

फाराम पेस गर्ने अन्तिम मिति : मिति २०८१ साउन १३ गते राती ११:५९ बजेसम्म

आवेदन शुल्क : निशुल्क

नोट :- अनलाइन फाराम पेस (submit) गर्नुअघि सच्याउने (edit) तथा पूनरावलोकन (preview) गर्ने प्रावधान राखिएको छ । फाराम पेस (submit) गरी confirmation प्राप्त गरिसकेपछि महानगरपालिकाबाट सच्याउन वा थप गर्न इमेल मार्फत अनुरोध गरेमा मात्र फाराम सच्याउन वा विवरण थप गर्न सकिने छ ।

३. विभिन्न कार्यक्रममा आवेदन दिन आवश्यक न्यूनतम योग्यता
  • क. SEE मा न्यूनतम 1.6 GPA ल्याई पूरा गरेको
  • ख. सामुदायिक विद्यालयबाट SEE उतीर्ण गरेको हकमा सामुदायिक विद्यालय खुल्ने अनुसूची १ बमोजिमको सिफारिसपत्र
  • ग. वीरगंज महानगरपालिकाको स्थायी बासिन्दाको हकमा जन्मदर्ता वा नागरिकता वा बसाईसराईको प्रमाणपत्र
  • घ. आरक्षणको हकमा सम्बन्धीत वर्ग खुल्ने प्रमाणपत्र
४. छनोट सम्बन्धी व्यवस्था
  • (१) छनोटको प्रक्रिया लिखित परीक्षा वा GPA वा दुबै हुन् सक्नेछ ।
  • (२) लिखित परीक्षा भएमा कक्षा १० को पाठ्यक्रममा आधारित हुनेछ ।
  • (३) छात्रवृत्ति परीक्षा उत्तीर्ण हुन न्यूनतम ४० प्रतिशत अङ्क प्राप्त गरेको हुनुपर्नेछ।
५. अनलाइन आवेदन फाराम पेस गर्ने विधि तथा निर्देशनहरू
  • क. अनलाइन फाराम यस महानगरको scholarship.birgunjmun.gov.np मा उपलब्ध हुनेछ । सो आवेदन फाराम तोकिएको समयावधिभित्र अनलाइन माध्यमबाट मात्र पेस गर्न सकिनेछ।
  • ख. अनलाइन फाराम भर्दाका बखत नै आफुले अध्ययन गर्न चाहेको विषयअनुसार विद्यालयको प्राथमिकताक्रम निर्धारण गर्नुपर्नेछ । सोहीबमोजिम योग्यताक्रम प्रकाशित हुनेछ ।
  • ग. अनलाइन फाराम भर्न चाहिने आवश्यक कागजात (फोटो)
    • पासपोर्ट साईजको फोटो
    • नागरिकताको प्रमाण पत्र वा जन्म दर्ताको प्रमाण पत्र
    • SEE को चारित्रिक प्रमाण पत्र वा ट्रान्सफर प्रमाणपत्र वा विद्यालयको सिफारिसपत्र
    • सामुदायिक विद्यालयबाट SEE उतीर्ण गरेको हकमा सामुदायिक विद्यालय खुल्ने अनुसूची १ बमोजिमको सिफारिसपत्र
    • वीरगंज महानगरपालिकाको स्थायी बासिन्दाको हकमा जन्मदर्ता वा नागरिकता वा बसाईसराईको प्रमाणपत्र
    • तोकिएको आरक्षित समूहमा फाराम भर्नेको हकमा उल्लेख भएबमोजिमका प्रमाण पत्र
  • घ. पेस गरेका विवरणहरु झुठो ठहरेमा त्यस्ता उम्मेदवारहरूको आवेदन फाराम रद्द गरिनुका साथै भर्ना भइसकेको भए पनि भर्ना समेत रद्द गरिनेछ।
  • ङ. अनलाइन फाराम भर्नका लागि SEE परीक्षाको विवरण भर्नुपर्नेछ र सो विवरण मिलेमा मात्र मुख्य फाराम खुल्नेछ ।
  • च. सम्बन्धित विवरण रुजु भएपछि अनलाइन फारामको मुख्य पेज खुल्नेछ। यो पेजमा आफूसँग सम्बन्धित विवरणहरू माग गरिएअनुसार भर्नुपर्नेछ ।
  • छ. आफ्ना सबै विवरणहरू भरि सकेर पुनरावलोकन (Preview) गरे पश्चात् अर्को पेजमा आफूले भरेको एकमुष्ट विवरण देखिनेछ । पुनः माथिबाट सम्पूर्ण विवरण सही भए/नभएको जाँच गरी सही नभएमा संशोधन बटन (edit button) मा क्लिक (click) गरी सच्याउन सकिनेछ। आफूले भरेको विवरण ठिक भएमा पेस गर्ने बटन (submit button) मा क्लिक (click) गर्ने । सो button क्लिक (click) गरे पश्चात सुनिश्चित गर्ने बक्स (confirmation box) आउँछ र फारम अनलाइन पेस (form submit) भएपश्चात कुनै पनि विवरण सच्याउन सकिने छैन ।
  • ज. फोटो तथा अन्य आवश्यक डकुमेन्ट मोबाइलले फोटो खिचेरसमेत अपलोड गर्न सकिने छ ।
  • झ. आवेदन फारम अनलाइन पेस (form submit) भएपश्चात सुनिश्चित गर्ने पृष्ठ (confirmation page) देखिनेछ जसलाई प्रिन्ट तथा डाउनलोड गर्न सकिनेछ । (Note: Confirmation Page भनेको Admit Card नभई Online Form भरेको प्रमाण मात्र हो यसका आधारमा मात्र छात्रवृत्ति परीक्षामा सहभागी हुन पाईने छैन। परीक्षा संचालन हुने भएमा परीक्षामा सहभागी हुनको लागी प्रवेश पत्र अनिवार्य हुनेछ।
  • ञ. महाशाखाबाट फाराम रुजु यकिन भएपश्चात विवरण मिलेमा मात्र Final confirmation पठाइनेछ।
६.छात्रवृत्ति छनोटसम्बन्धी सीट वितरण, आवेदनसाथ पेश गर्नुपर्ने कागजात, प्रवेशपत्रसम्बन्धी व्यवस्था, नतिजा प्रकाशन तथा भर्नासम्बन्धी व्यवस्था वीरगंज महानगरपालिकाको सूचना बमोजिम हुनेछ । विस्तृत सूचनाका लागि यहाँ Click गर्नुहोस् ।

सुजीत श्रीवास्तव : ९८२०९०७२१५

आनन्द लामिछाने : ९८५५०६२९८५

Online Application For Scholarship Merit(Grade 11)

SEE Result Published Date: 2081/03/13
1

{{'PERSONAL_INFO' | translate}}

2

{{'ACADEMIC_INFO' | translate}}

3

{{'RESERVATION_INFO' | translate}}

{{'PERSONAL_INFO' | translate}}

2

{{'ACADEMIC_INFO' | translate}}

3

{{'RESERVATION_INFO' | translate}}

{{'PERSONAL_INFO' | translate}}

{{'ACADEMIC_INFO' | translate}}

3

{{'RESERVATION_INFO' | translate}}

{{'PERSONAL_INFO' | translate}}

{{'ACADEMIC_INFO' | translate}}

{{'RESERVATION_INFO' | translate}}

{{'PERSONAL_INFO' | translate}}

{{'CANDIDATES_NAME' | translate}}
Remove Current Logo
Remove Signature
{{'F_NAME' | translate}} *
{{'M_NAME' | translate}} *
{{'GF_NAME' | translate}} *
{{'PER_ADDRESS' | translate}} *
{{'TEMP_ADDRESS' | translate}} *
{{'BCC' | translate}} *
*
{{'UPLOAD_BC' | translate}} *

{{'ACADEMIC_INFO' | translate}}

{{'SCHOOL_DETAILS' | translate}}*
नेपाल बोर्डभन्दा बाहिरबाट कक्षा १० उत्तीर्ण गरेका तथा २०८० साल बाहेक अन्य सालमा SEE/SLC उत्तीर्ण गरेका हरूको लागि अनिवार्य रुपमा ग्रेडसिट राख्नुहोला।
विद्यालयले जारी गरेको चारित्रिक वा स्थानान्तरण प्रमाणपत्र वा सिफारिसपत्र अपलोड गर्नुहोस् । (यो अनुसूची १ फाराम होइन) *
{{'APPLIED_SUBJECT' | translate}} *
{{'PRIORITYWISE_' | translate}}*
{{'SNO' | translate}} {{'APPLIED_SCHOOL' | translate}} {{'ACTION' | translate}}
{{$index+1}}

{{'RESERVATION_INFO' | translate}}


सम्बन्धित विद्यालयबाट सिफारिसपत्र
शिक्षा विकास तथा समन्वय इकाई {{newScholarship.SchoolDistrictName}} वा {{newScholarship.SchoolLocalLevelName}} बाट सामुदायिक विद्यालय प्रमाणित प्रमाणपत्र (अनुसूची - १) अपलोड गर्नुहोस् ।
वीरगंज महानगरपालिकाको सम्बन्धित वडा कार्यालयबाट जारी भएको जन्मदर्ता वा बसाईसराईको प्रमाणपत्र वा जिल्ला प्रशासन कार्यालयबाट वीरगंज महानगरपालिका अन्तर्गत स्थायी ठेगाना भएको नागरिकताको प्रमाणपत्र अपलोड गर्नुहोस् ।
{{'GROUPWISE_CERTI' | translate}}
{{'RESERVATION_GROUP' | translate}}: {{ G.ReservationGroupName }}

Preview Your Form

वीरगंज महानगरपालिका

नगर कार्यपालिकाको कार्यालय

शैक्षिक प्रशासन महाशाखा

छात्रवृत्ति छनोट आवेदन फाराम, २०८१

{{'PERSONAL_INFO' | translate}}

{{'CANDIDATES_NAME' | translate}}
{{newScholarship.FirstName}}
{{newScholarship.MiddleName}}
{{newScholarship.LastName}}
{{ newScholarship.Gender === 1 ? "Male" : newScholarship.Gender === 2 ? "Female" : "Other" }}
{{newScholarship.DOBDet.dateBS}}
{{newScholarship.DOBDet.dateAD |dateFormat}}
{{newScholarship.SEESymbolNo}} {{newScholarship.Alphabet}}
{{newScholarship.GPA}}
{{newScholarship.Email}}
{{newScholarship.MobileNo}}
{{'F_NAME' | translate}} *
{{newScholarship.F_FirstName}}
{{newScholarship.F_MiddleName}}
{{newScholarship.F_LastName}}
{{'M_NAME' | translate}} *
{{newScholarship.M_FirstName}}
{{newScholarship.M_MiddleName}}
{{newScholarship.M_LastName}}
{{'GF_NAME' | translate}} *
{{newScholarship.GF_FirstName}}
{{newScholarship.GF_MiddleName}}
{{newScholarship.GF_LastName}}
{{'PER_ADDRESS' | translate}} *
{{newScholarship.P_ProvinceName}}
{{newScholarship.P_DistrictName}}
{{newScholarship.P_LocalLevelName}}
{{newScholarship.P_WardNo}}
{{newScholarship.P_ToleStreet}}
{{'TEMP_ADDRESS' | translate}} *
{{newScholarship.Temp_ProvinceName}}
{{newScholarship.Temp_DistrictName}}
{{newScholarship.Temp_LocalLevelName}}
{{newScholarship.Temp_WardNo}}
{{newScholarship.Temp_ToleStreet}}
{{'BCC' | translate}} *
{{ newScholarship.BC_CertificateTypeId === 1 ? "Citizenship Certificate" : "Birth Certificate" }}
{{newScholarship.BC_CertificateNo}}
{{(newScholarship.BC_IssuedDateDet ? newScholarship.BC_IssuedDateDet.dateBS : (newScholarship.BC_IssuedDate_TMP |dateFormat) )}}
{{newScholarship.BC_IssuedDistrictName}}
{{newScholarship.BC_IssuedLocalLevelName}}
{{'UPLOAD_BC' | translate}} *
{{ newScholarship.BC_DocumentNameId === 1 ? "Citizenship Certificate" : "Birth Certificate" }}


{{'ACADEMIC_INFO' | translate}}

{{newScholarship.SEESymbolNo}} {{newScholarship.Alphabet}}
{{newScholarship.GPA}}
{{newScholarship.EquivalentBoardName}}
{{'SCHOOL_DETAILS' | translate}}*
{{newScholarship.SchoolName}}
{{ newScholarship.SchoolTypeId === 1 ? " Community (Government)" : "Private (Institutional)" }}
{{newScholarship.SchoolDistrictName}}
{{newScholarship.SchoolLocalLevelName}}
{{newScholarship.SchoolWardNo}}
नेपाल बोर्डभन्दा बाहिरबाट कक्षा १० उत्तीर्ण गरेका तथा २०८० साल बाहेक अन्य सालमा SEE/SLC उत्तीर्ण गरेका हरूको लागि अनिवार्य रुपमा ग्रेडसिट राख्नुहोला।
विद्यालयले जारी गरेको चारित्रिक वा स्थानान्तरण प्रमाणपत्र वा सिफारिसपत्र अपलोड गर्नुहोस् । (यो अनुसूची १ फाराम होइन) *
{{(newScholarship.Certi_IssuedDateDet ? newScholarship.Certi_IssuedDateDet.dateBS : (newScholarship.Certi_IssuedDate_TMP |dateFormat)) }}
{{'APPLIED_SUBJECT' | translate}} *
{{newScholarship.AppliedSubjectName}}
{{'PRIORITYWISE_' | translate}}*
{{'SNO' | translate}} {{'APPLIED_SCHOOL' | translate}}
{{$index+1}}

{{'RESERVATION_INFO' | translate}}


{{newScholarship.ScholarshipTypeName}}
सम्बन्धित विद्यालयबाट सिफारिसपत्र
{{(newScholarship.RelatedSchoolIssueDateDet ? newScholarship.RelatedSchoolIssueDateDet.dateBS : (newScholarship.RelatedSchoolIssueDate_TMP |dateFormat)) }}
{{newScholarship.RelatedSchoolRefNo}}
शिक्षा विकास तथा समन्वय इकाई {{newScholarship.SchoolDistrictName}} वा {{newScholarship.SchoolLocalLevelName}} बाट सामुदायिक विद्यालय प्रमाणित प्रमाणपत्र (अनुसूची - १) अपलोड गर्नुहोस् ।
{{(newScholarship.GovSchoolCerti_IssuedDateDet ? newScholarship.GovSchoolCerti_IssuedDateDet.dateBS : (newScholarship.GovSchoolCerti_IssuedDate_TMP |dateFormat)) }}
{{newScholarship.GovSchoolCerti_RefNo}}
वीरगंज महानगरपालिकाको सम्बन्धित वडा कार्यालयबाट जारी भएको जन्मदर्ता वा बसाईसराईको प्रमाणपत्र वा जिल्ला प्रशासन कार्यालयबाट वीरगंज महानगरपालिका अन्तर्गत स्थायी ठेगाना भएको नागरिकताको प्रमाणपत्र अपलोड गर्नुहोस् ।
{{newScholarship.Mig_WardId}}
{{(newScholarship.MigDoc_IssuedDateDet ? newScholarship.MigDoc_IssuedDateDet.dateBS : (newScholarship.MigDoc_IssuedDate_TMP |dateFormat))}}
{{newScholarship.MigDoc_RefNo}}
{{'GROUPWISE_CERTI' | translate}}
{{newScholarship.ReservationGroupName}}
{{'RESERVATION_GROUP' | translate}}: {{ G.ReservationGroupName }}
{{G.ConcernedAuthorityName}}
{{G.GrpCerti_IssuedDistrictName}}
{{G.GrpCerti_IssuedLocalLevelName}}
{{(G.GroupWiseCerti_IssuedDateDet ? G.GroupWiseCerti_IssuedDateDet.dateBS : G.GroupWiseCerti_IssuedDate_TMP ) }}
{{G.GroupWiseCerti_RefNo}}

वीरगंज महानगरपालिका

नगर कार्यपालिकाको कार्यालय

शैक्षिक प्रशासन महाशाखा

वीरगंज, पर्सा

सूचना प्रकाशन मिति : २०८१/०३/३०

कक्षा ९ मा छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीका लागि अनलाइन आवेदन फाराम भर्ने सम्बन्धी अत्यन्त जरूरी सूचना

वीरगंज महानगरपालिका भित्र सञ्चालित कक्षा ९ अध्यापन हुने संस्थागत शिक्षण संस्थामा शैक्षिक सत्र २०८१ र २०८२ का लागि छात्रवृत्तिमा विद्यार्थी छनोट गर्नको लागि कक्षा ८ को परीक्षामा सफल भएका विद्यार्थीहरूले मिति २०८१ असार ३० गते बिहान १०:०० बजेदेखि मिति २०८१ साउन १३ गते आइतबार राति ११:५९ बजेसम्म महानगरपालिकाको scholarship.birgunjmun.gov.np मार्फत अनलाइन आवेदन फाराम पेस (Online Application Form Submission) गर्न सूचना आह्वान गरिएको छ।

१. छात्रवृत्ति उपलब्ध हुने कार्यक्रमहरुको विवरण :
छनोट विधी
परीक्षा/GPA (परीक्षा भएमा परीक्षा सम्बन्धी कार्यक्रमको सुचना पछि प्रकाशित गरिनेछ।
२. अनलाइन आवेदन फाराम पेस गर्ने समय र शुल्क

फाराम पेस गर्ने अन्तिम मिति : मिति २०८१ साउन १३ गते राती ११:५९ बजेसम्म

आवेदन शुल्क : निशुल्क

नोट :- अनलाइन फाराम पेस (submit) गर्नुअघि सच्याउने (edit) तथा पूनरावलोकन (preview) गर्ने प्रावधान राखिएको छ । फाराम पेस (submit) गरी confirmation प्राप्त गरिसकेपछि महानगरपालिकाबाट सच्याउन वा थप गर्न इमेल मार्फत अनुरोध गरेमा मात्र फाराम सच्याउन वा विवरण थप गर्न सकिने छ ।

३. विभिन्न कार्यक्रममा आवेदन दिन आवश्यक न्यूनतम योग्यता
  • क. कक्षा ८ को परीक्षामा न्यूनतम 1.6 GPA ल्याई पूरा गरेको
  • ख. सामुदायिक विद्यालयबाट कक्षा ८ को परीक्षामा उतीर्ण गरेको हकमा सामुदायिक विद्यालय खुल्ने अनुसूची १ बमोजिमको सिफारिसपत्र
  • ग. वीरगंज महानगरपालिकाको स्थायी बासिन्दाको हकमा जन्मदर्ता वा नागरिकता वा बसाईसराईको प्रमाणपत्र
  • घ. आरक्षणको हकमा सम्बन्धीत वर्ग खुल्ने प्रमाणपत्र
४. छनोट सम्बन्धी व्यवस्था
  • (१) छनोटको प्रक्रिया लिखित परीक्षा वा GPA वा दुबै हुन् सक्नेछ ।
  • (२) लिखित परीक्षा भएमा कक्षा ८ को पाठ्यक्रममा आधारित हुनेछ ।
  • (३) छात्रवृत्ति परीक्षा उत्तीर्ण हुन न्यूनतम ४० प्रतिशत अङ्क प्राप्त गरेको हुनुपर्नेछ।
५. अनलाइन आवेदन फाराम पेस गर्ने विधि तथा निर्देशनहरू
  • क. अनलाइन फाराम यस महानगरको scholarship.birgunjmun.gov.np मा उपलब्ध हुनेछ । सो आवेदन फाराम तोकिएको समयावधिभित्र अनलाइन माध्यमबाट मात्र पेस गर्न सकिनेछ।
  • ख. अनलाइन फाराम भर्दाका बखत नै आफुले अध्ययन गर्न चाहेको विषयअनुसार विद्यालयको प्राथमिकताक्रम निर्धारण गर्नुपर्नेछ । सोहीबमोजिम योग्यताक्रम प्रकाशित हुनेछ ।
  • ग. अनलाइन फाराम भर्न चाहिने आवश्यक कागजात (फोटो)
    • कक्षा ८ को ग्रेड सिट
    • पासपोर्ट साईजको फोटो
    • नागरिकताको प्रमाण पत्र वा जन्म दर्ताको प्रमाण पत्र
    • कक्षा ८ को चारित्रिक प्रमाण पत्र वा ट्रान्सफर प्रमाणपत्र वा विद्यालयको सिफारिसपत्र
    • सामुदायिक विद्यालयबाट कक्षा ८ को परीक्षामा उतीर्ण गरेको हकमा सामुदायिक विद्यालय खुल्ने अनुसूची १ बमोजिमको सिफारिसपत्र
    • वीरगंज महानगरपालिकाको स्थायी बासिन्दाको हकमा जन्मदर्ता वा नागरिकता वा बसाईसराईको प्रमाणपत्र
    • तोकिएको आरक्षित समूहमा फाराम भर्नेको हकमा उल्लेख भएबमोजिमका प्रमाण पत्र
  • घ. पेस गरेका विवरणहरु झुठो ठहरेमा त्यस्ता उम्मेदवारहरूको आवेदन फाराम रद्द गरिनुका साथै भर्ना भइसकेको भए पनि भर्ना समेत रद्द गरिनेछ।
  • ङ. अनलाइन फाराम भर्नका लागि कक्षा ८ को परीक्षाको विवरण भर्नुपर्नेछ र सो विवरण मिलेमा मात्र मुख्य फाराम खुल्नेछ ।
  • च. सम्बन्धित विवरण रुजु भएपछि अनलाइन फारामको मुख्य पेज खुल्नेछ। यो पेजमा आफूसँग सम्बन्धित विवरणहरू माग गरिएअनुसार भर्नुपर्नेछ ।
  • छ. आफ्ना सबै विवरणहरू भरि सकेर पुनरावलोकन (Preview) गरे पश्चात् अर्को पेजमा आफूले भरेको एकमुष्ट विवरण देखिनेछ । पुनः माथिबाट सम्पूर्ण विवरण सही भए/नभएको जाँच गरी सही नभएमा संशोधन बटन (edit button) मा क्लिक (click) गरी सच्याउन सकिनेछ। आफूले भरेको विवरण ठिक भएमा पेस गर्ने बटन (submit button) मा क्लिक (click) गर्ने । सो button क्लिक (click) गरे पश्चात सुनिश्चित गर्ने बक्स (confirmation box) आउँछ र फारम अनलाइन पेस (form submit) भएपश्चात कुनै पनि विवरण सच्याउन सकिने छैन ।
  • ज. फोटो तथा अन्य आवश्यक डकुमेन्ट मोबाइलले फोटो खिचेरसमेत अपलोड गर्न सकिने छ ।
  • झ. आवेदन फारम अनलाइन पेस (form submit) भएपश्चात सुनिश्चित गर्ने पृष्ठ (confirmation page) देखिनेछ जसलाई प्रिन्ट तथा डाउनलोड गर्न सकिनेछ । (Note: Confirmation Page भनेको Admit Card नभई Online Form भरेको प्रमाण मात्र हो यसका आधारमा मात्र छात्रवृत्ति परीक्षामा सहभागी हुन पाईने छैन। परीक्षा संचालन हुने भएमा परीक्षामा सहभागी हुनको लागी प्रवेश पत्र अनिवार्य हुनेछ।
  • ञ. महाशाखाबाट फाराम रुजु यकिन भएपश्चात विवरण मिलेमा मात्र Final confirmation पठाइनेछ।
६.छात्रवृत्ति छनोटसम्बन्धी सीट वितरण, आवेदनसाथ पेश गर्नुपर्ने कागजात, प्रवेशपत्रसम्बन्धी व्यवस्था, नतिजा प्रकाशन तथा भर्नासम्बन्धी व्यवस्था वीरगंज महानगरपालिकाको सूचना बमोजिम हुनेछ । विस्तृत सूचनाका लागि यहाँ Click गर्नुहोस् ।

सुजीत श्रीवास्तव : ९८२०९०७२१५

आनन्द लामिछाने : ९८५५०६२९८५

Online Application For Scholarship Merit(Grade 9)

1

{{'PERSONAL_INFO' | translate}}

2

{{'ACADEMIC_INFO' | translate}}

3

{{'RESERVATION_INFO' | translate}}

{{'PERSONAL_INFO' | translate}}

2

{{'ACADEMIC_INFO' | translate}}

3

{{'RESERVATION_INFO' | translate}}

{{'PERSONAL_INFO' | translate}}

{{'ACADEMIC_INFO' | translate}}

3

{{'RESERVATION_INFO' | translate}}

{{'PERSONAL_INFO' | translate}}

{{'ACADEMIC_INFO' | translate}}

{{'RESERVATION_INFO' | translate}}

{{'PERSONAL_INFO' | translate}}

{{'CANDIDATES_NAME' | translate}}
Remove Current Logo
Remove Signature
{{'F_NAME' | translate}} *
{{'M_NAME' | translate}} *
{{'GF_NAME' | translate}} *
{{'PER_ADDRESS' | translate}} *
{{'TEMP_ADDRESS' | translate}} *
{{'BCC' | translate}} *
*
{{'UPLOAD_BC' | translate}} *

{{'ACADEMIC_INFO' | translate}}

कक्षा ८ मा पढेको विद्यालयको विवरण*
विद्यालयले जारी गरेको चारित्रिक वा स्थानान्तरण प्रमाणपत्र वा सिफारिसपत्र अपलोड गर्नुहोस् । (यो अनुसूची १ फाराम होइन) *
{{'PRIORITYWISE_' | translate}}*
{{'SNO' | translate}} {{'APPLIED_SCHOOL' | translate}} {{'ACTION' | translate}}
{{$index+1}}

{{'RESERVATION_INFO' | translate}}


सम्बन्धित विद्यालयबाट सिफारिसपत्र
शिक्षा विकास तथा समन्वय इकाई {{newScholarshipNine.SchoolDistrictName}} वा {{newScholarshipNine.SchoolLocalLevelName}} बाट सामुदायिक विद्यालय प्रमाणित प्रमाणपत्र (अनुसूची - १) अपलोड गर्नुहोस् ।
वीरगंज महानगरपालिकाको सम्बन्धित वडा कार्यालयबाट जारी भएको जन्मदर्ता वा बसाईसराईको प्रमाणपत्र वा जिल्ला प्रशासन कार्यालयबाट वीरगंज महानगरपालिका अन्तर्गत स्थायी ठेगाना भएको नागरिकताको प्रमाणपत्र अपलोड गर्नुहोस् ।
{{'GROUPWISE_CERTI' | translate}}
{{'RESERVATION_GROUP' | translate}}: {{ G.ReservationGroupName }}

Preview Your Form

वीरगंज महानगरपालिका

नगर कार्यपालिकाको कार्यालय

शैक्षिक प्रशासन महाशाखा

छात्रवृत्ति छनोट आवेदन फाराम, २०८१

{{'PERSONAL_INFO' | translate}}

{{'CANDIDATES_NAME' | translate}}
{{newScholarshipNine.FirstName}}
{{newScholarshipNine.MiddleName}}
{{newScholarshipNine.LastName}}
{{ newScholarshipNine.Gender === 1 ? "Male" : newScholarshipNine.Gender === 2 ? "Female" : "Other" }}
{{newScholarshipNine.DOBDet.dateBS}}
{{newScholarshipNine.DOBDet.dateAD |dateFormat}}
{{newScholarshipNine.SEESymbolNo}} {{newScholarshipNine.Alphabet}}
{{newScholarshipNine.GPA}}
{{newScholarshipNine.Email}}
{{newScholarshipNine.MobileNo}}
{{'F_NAME' | translate}} *
{{newScholarshipNine.F_FirstName}}
{{newScholarshipNine.F_MiddleName}}
{{newScholarshipNine.F_LastName}}
{{'M_NAME' | translate}} *
{{newScholarshipNine.M_FirstName}}
{{newScholarshipNine.M_MiddleName}}
{{newScholarshipNine.M_LastName}}
{{'GF_NAME' | translate}} *
{{newScholarshipNine.GF_FirstName}}
{{newScholarshipNine.GF_MiddleName}}
{{newScholarshipNine.GF_LastName}}
{{'PER_ADDRESS' | translate}} *
{{newScholarshipNine.P_ProvinceName}}
{{newScholarshipNine.P_DistrictName}}
{{newScholarshipNine.P_LocalLevelName}}
{{newScholarshipNine.P_WardNo}}
{{newScholarshipNine.P_ToleStreet}}
{{'TEMP_ADDRESS' | translate}} *
{{newScholarshipNine.Temp_ProvinceName}}
{{newScholarshipNine.Temp_DistrictName}}
{{newScholarshipNine.Temp_LocalLevelName}}
{{newScholarshipNine.Temp_WardNo}}
{{newScholarshipNine.Temp_ToleStreet}}
{{'BCC' | translate}} *
{{ newScholarshipNine.BC_CertificateTypeId === 1 ? "Citizenship Certificate" : "Birth Certificate" }}
{{newScholarshipNine.BC_CertificateNo}}
{{(newScholarshipNine.BC_IssuedDateDet ? newScholarshipNine.BC_IssuedDateDet.dateBS : (newScholarshipNine.BC_IssuedDate_TMP |dateFormat) )}}
{{newScholarshipNine.BC_IssuedDistrictName}}
{{newScholarshipNine.BC_IssuedLocalLevelName}}
{{'UPLOAD_BC' | translate}} *
{{ newScholarshipNine.BC_DocumentNameId === 1 ? "Citizenship Certificate" : "Birth Certificate" }}


{{'ACADEMIC_INFO' | translate}}

{{newScholarshipNine.SEESymbolNo}} {{newScholarshipNine.Alphabet}}
{{newScholarshipNine.GPA}}
{{newScholarshipNine.EquivalentBoardName}}
कक्षा ८ मा पढेको विद्यालयको विवरण*
{{newScholarshipNine.SchoolName}}
{{ newScholarshipNine.SchoolTypeId === 1 ? " Community (Government)" : "Private (Institutional)" }}
{{newScholarshipNine.SchoolDistrictName}}
{{newScholarshipNine.SchoolLocalLevelName}}
{{newScholarshipNine.SchoolWardNo}}
विद्यालयले जारी गरेको चारित्रिक वा स्थानान्तरण प्रमाणपत्र वा सिफारिसपत्र अपलोड गर्नुहोस् । (यो अनुसूची १ फाराम होइन) *
{{(newScholarshipNine.Certi_IssuedDateDet ? newScholarshipNine.Certi_IssuedDateDet.dateBS : (newScholarshipNine.Certi_IssuedDate_TMP |dateFormat)) }}
{{'PRIORITYWISE_' | translate}}*
{{'SNO' | translate}} {{'APPLIED_SCHOOL' | translate}}
{{$index+1}}

{{'RESERVATION_INFO' | translate}}


{{newScholarshipNine.ScholarshipTypeName}}
सम्बन्धित विद्यालयबाट सिफारिसपत्र
{{(newScholarshipNine.RelatedSchoolIssueDateDet ? newScholarshipNine.RelatedSchoolIssueDateDet.dateBS : (newScholarshipNine.RelatedSchoolIssueDate_TMP |dateFormat)) }}
{{newScholarshipNine.RelatedSchoolRefNo}}
शिक्षा विकास तथा समन्वय इकाई {{newScholarshipNine.SchoolDistrictName}} वा {{newScholarshipNine.SchoolLocalLevelName}} बाट सामुदायिक विद्यालय प्रमाणित प्रमाणपत्र (अनुसूची - १) अपलोड गर्नुहोस् ।
{{(newScholarshipNine.GovSchoolCerti_IssuedDateDet ? newScholarshipNine.GovSchoolCerti_IssuedDateDet.dateBS : (newScholarshipNine.GovSchoolCerti_IssuedDate_TMP |dateFormat)) }}
{{newScholarshipNine.GovSchoolCerti_RefNo}}
वीरगंज महानगरपालिकाको सम्बन्धित वडा कार्यालयबाट जारी भएको जन्मदर्ता वा बसाईसराईको प्रमाणपत्र वा जिल्ला प्रशासन कार्यालयबाट वीरगंज महानगरपालिका अन्तर्गत स्थायी ठेगाना भएको नागरिकताको प्रमाणपत्र अपलोड गर्नुहोस् ।
{{newScholarshipNine.Mig_WardId}}
{{(newScholarshipNine.MigDoc_IssuedDateDet ? newScholarshipNine.MigDoc_IssuedDateDet.dateBS : (newScholarshipNine.MigDoc_IssuedDate_TMP |dateFormat))}}
{{newScholarshipNine.MigDoc_RefNo}}
{{'GROUPWISE_CERTI' | translate}}
{{newScholarshipNine.ReservationGroupName}}
{{'RESERVATION_GROUP' | translate}}: {{ G.ReservationGroupName }}
{{G.ConcernedAuthorityName}}
{{G.GrpCerti_IssuedDistrictName}}
{{G.GrpCerti_IssuedLocalLevelName}}
{{(G.GroupWiseCerti_IssuedDateDet ? G.GroupWiseCerti_IssuedDateDet.dateBS : G.GroupWiseCerti_IssuedDate_TMP) }}
{{G.GroupWiseCerti_RefNo}}